स्थानीयलाई उपेक्षा गर्दा विवादमा तानियो १८ औँ संस्करणको भीमनारायण गोल्ड कप

धनकुटा । ‘धनकुटामा जारी भीमनारायण गोल्डकपमा १३ लाख दिनेको नाम छैन, ६ लाख दिनेको नाम राखेर गोल्डकपको नाम परिवर्तन गरेछ’, राष्ट्रिय समाचार समितिका निवर्तमान महाप्रबन्धक सिद्धराज राईले सामाजिक सञ्जालमा लेखेको सामाग्री हो यो । उहाँको सामाग्री धनकुटामा जारी १८ औं संस्करणको सहिद भीमनारायण गोल्ड कप र यसको आयोजकप्रति केन्द्रित छ । ‘सहिदको नाममा १८ बर्षदेखि … Continue reading स्थानीयलाई उपेक्षा गर्दा विवादमा तानियो १८ औँ संस्करणको भीमनारायण गोल्ड कप