शिक्षा, स्वास्थ्य र विकास केन्द्रद्धारा सञ्चालित रेडियो धनकुटा एफएम १०६.२ मेगाहर्ज धनकुटाकै पहिलो सामुदायिक रेडियो हो । आफ्नो स्थापना कालदेखि नै यो रेडियोले सुचनामुलक, शिक्षामुलक र मनोरञ्जनात्मक कार्यक्रहरु उत्पादन गर्दै प्रशारण गरेर जनसमुदायलाई सकारात्मक दिशामा सुसुचित गर्दै आइरहेको छ ।

धनकुटा, तेह्रथुम, पाँचथर, संखुवासभा, भोजपुर लगायतका जिल्लामा स्रोताद्धारा रुचाइएको धनकुटाकै पहिलो सामुदायीक एफएम पनि हो ।