नेपाली कांग्रेस महासमिति बैठक उद्घाटनको तयारी हुँदै (भिडियोमा)
गोदाबरी ललितपुर । नेपाली कांग्रेस महासमिति बैठक उद्घाटनको तयारी हुँदै यसरी भइरहेको छ । केही समयमै पार्टी सभापति शेरबहादुर देउवाले बैठकको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस