जान्नुहोस आजको तरकारी तथा फलफूलको मूल्य
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।
शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५२ रुपैयाँ ५० पैसा रहेको छ । प्याज सुकेको ७२ रुपैयाँ ४० पैसा, लोकल गाजर ५५ रुपैयाँ प्रति केजी रहेको छ ।
स्थानीय काउली ४५ रुपैयाँ, बन्दा लोकल २१ रुपैयाँ ६० पैसा, लौका ५५ रुपैयाँ, भिण्डी ३१ रुपैयाँ ६० पैसा र लोकल सानो गोलभेँडा २२ रुपैयाँ ५० प्रति केजी तोकिएको छ ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस