आकाश श्रेष्ठ र प्रगति खड्काको अभिनय रहेको आँखैमा गाजल भोली रिलिज हुने

धनकुटा एफ. एम.
१७ माघ २०८१, बुधबार

काठमाडौँ । लोकप्रिय नायक आकाश श्रेष्ठर मोडल प्रगति खड्काको अभिनय रहेको आँखैमा गाजल बोलको गीतको भिडियो बिहिबार रिलिज गरिने भएको छ । गायक धृष्टधुम्न शाही गायिका मेलिना राईको स्वर रहेको गीतमा उमेशराज खड्को शब्द र संगीत रहेको छ । सुदिप लम्सालको निर्देशन रहेको गीत ओएसआर डिजिटलबाट बजारमा आउनेछ । जसले माया प्रेमको रमाइलो किस्सलाई देखाउन खोजीएको निर्माण यूनिटको भनाई रहेको छ । गीत हेरेर साथ दिन निर्माण यूनिटले सबैमा अपिल गरेको छ ।
आँखैमा गाजल बोलको गीतको भिडिठयो भोली रिलिज हुने