अर्थ समितिको बैठक विहान ११ बजे बस्दै

धनकुटा एफ. एम.
२४ भदौ २०८१, आइतबार

काठमाडौँ । प्रतिनिधि सभाको अर्थ समितिको आज बैठक बस्दै छ ।

अर्थ समितिको बैठक विहान ११ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयको अर्थ समितिको बैठक कक्षमा बस्ने गरि बोलाइएको छ ।

बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० उपर दफावार छलफलको कार्यसूची रहेको छ ।